मकवानपुर प्रहरीको १० महिनाको ‘एक्सन’ सार्वजनिक
▸ यस स्टोरीको अंश: लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म लागूऔषध नियन्त्रण, साइबर अपराध नियन्त्रण, घरेलु मदिरा नियन्त्रण तथा अवैध उत्खनन रोकथाममा उल्लेख्य कारबाही गरेको जनाएको छ । उक्त अवधिमा प्रहरीले ठूलो परिमाणमा लागूऔषध बरामद गर्नुका साथै सयौँ व्यक्तिलाई पक्राउ गरेको तथ्यांक सार्वजनिक गरेको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›