उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य, कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित

यस स्टोरीको अंश: नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित
bizpati.com · 5 दिन अघि

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्ष पदमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन्। उनले ५६ मत प्राप्त गरी प्रतिस्पर्धी रामचन्द्र संघईलाई पराजित गरेका हुन्। महासंघ निर्वाचन समितिका अनुसार कोषाध्यक्ष पदमा मनिषलाल प्रधान विजयी भएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू