पोर्चुगलमा साकेला उभौली भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड
▸ यस स्टोरीको अंश: स्ट्यानफोर्डमा डायस्पोरा ज्ञान सेतु नीति संवाद सम्पन्न
पोर्चुगलमा किरात राई सोसाइटीले साकेला उभौली पर्व आयोजना गरेको छ । कार्यक्रममा नेपाली राजदूतावास, लिस्बनका प्रथम सचिव राम बाबु नेपाल, गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष सुजन लामा मोक्तान लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो । कार्यक्रममा नेपाली संस्कृति नै पहिचान र गौरव भएको तथा यसले समुदायबीच एकता, सद्भाव र भाइचारा सुदृढ बनाउनेमा जोड दिइएको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›