नेपाल–बंगलादेश सांस्कृतिक सम्बन्ध प्रवर्द्धन गर्न ‘नेपाल फेस्टिभल’
▸ यस स्टोरीको अंश: बङ्गलादेशमा नेपाल फेस्टिभल आयोजना गरी दुई देशबीच सांस्कृतिक सम्बन्ध प्रवर्द्धन
बंगलादेशस्थित नेपाली राजदूतावासले बंगलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा ढाकास्थित बंगलादेश शिल्पकला एकेडेमीमा ‘नेपाल फेस्टिभल–२०२६’ आयोजना गरेको छ । महोत्सवको उद्देश्य नेपालको संस्कृति र खानाका परिकारको विविधता तथा समृद्धिको प्रवर्द्धन गर्नुका साथै नेपाल र बंगलादेशबीच विद्यमान साङ्गीतिक, कलात्मक तथा पाक संस्कृतिको समानतालाई उत्सवका रूपमा मनाइको बताए । कार्यक्रमका प्रमुख अतिथि बंगलादेशका संस्कृति मामिलामन्त्री निताइ रोयचौधरीले महोत्सवले नेपाल र बंगलादेशका जनतालाई अझ नजिक ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›