अन्तर्राष्ट्रिय महिला भलिबल : कीर्गिस्तानमाथि नेपालको जित

यस स्टोरीको अंश: महिला भलिबल प्रतियोगिता: नेपालले कीर्गिस्तानलाई ३-० सेटमा हरायो, सेमिफाइनल सम्भावना जीवित
lokaantar.com · 6 दिन अघि

राजधानीमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल प्रतियोगितामा नेपाली राष्ट्रिय भलिबल टोलीले कीर्गिस्तानका राष्ट्रिय महिला टोलीलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । यस जितसँगै सेमिफाइनल पुग्ने नेपालको सम्भावना जीवितै रहेको छ । यस खेलमा नेपालकी सुमित्रा रेग्मी ‘प्लेअर अफ दी म्याच’ घोषित भइन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू