बजेट निर्माणमा बालेनको सक्रियता: अर्थमन्त्रीप्रतिको अविश्वास कि अर्थतन्त्रप्रतिको गाम्भीर्यता ?
▸ यस स्टोरीको अंश: सरकारका प्रवक्ता पोखरेल: प्रधानमन्त्री बालेन शाह आवश्यकता अनुसार मात्र सम्बोधन गर्नेछन्
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा प्रधानमन्त्री बालेन शाहको निर्देशनमा प्रधानमन्त्री कार्यालयले प्रत्यक्ष संलग्नता देखाएको छ। प्रधानमन्त्री कार्यालयले सुझाव संकलन पोर्टल शुभारम्भ गरेको छ भने सांसद, विज्ञ र व्यवसायीसँग पनि रायसुझाव लिइरहेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले पनि सरोकारवालासँग छलफल गरिरहेका छन्। प्रधानमन्त्रीको सक्रियताले अर्थमन्त्रीलाई अविश्वास गरेको वा अर्थतन्त्रप्रतिको गाम्भीर्यता भन्ने प्रश्न उब्जिएको छ।
पूरा लेख पढ्नुहोस् (9 मिनेट) ›