प्रधानमन्त्री बालेन, रवि र स्वर्णिमबीच भेटवार्ता
▸ यस स्टोरीको अंश: अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट लेखन अन्तिम चरणमा पुर्याएको छ
प्रधानमन्त्री बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच आगामी आर्थिक वर्षको बजेट तथा नीति-कार्यक्रम तयारी सम्बन्धमा छलफल भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको बैठकमा आर्थिक प्राथमिकता, सरकारी कार्यक्रमको रूपरेखा तथा समसामयिक राजनीतिक-आर्थिक एजेन्डाबारे परामर्श केन्द्रित रहेको जनाइएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›