पोर्चुगलमा सेफ टंक सापकोटाको ‘नेपालसम्मको यात्रा’ अभियान: नेपाली खाना र संस्कृति मार्फत पर्यटन प्रवर्द्धन र परोपकार

यस स्टोरीको अंश: बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक सहितका पर्यटन पूर्वाधार बन्दै
www.dcnepal.com · 2 हप्ता अघि

पोर्चुगलमा स्थापित चर्चित नेपाली सेफ टंक सापकोटाले आफ्नो पोर्चुगल बसाइको ३० वर्ष पूरा भएको अवसरमा ‘नेपालसम्मको यात्रा’ नामक राष्ट्रिय प्रवर्द्धन अभियान सुरु गरेका छन् । यस अभियानको मुख्य उद्देश्य नेपाली खाना, मौलिक संस्कृति र नेपालको प्राकृतिक सुन्दरतालाई पोर्चुगिज समुदायमाझ पुर्‍याएर पर्यटन प्रवर्द्धन गर्नुका साथै असहाय बालबालिकालाई सहयोग गर्नु हो । अभियान अन्तर्गत आयोजित ‘परोपकारी रात्रिभोज कार्यक्रम’ मा सहभागीहरूले नेपाली स्वादका साथै सांस्कृतिक अनुभव समेत बटुल्न पाएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू