नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी
▸ यस स्टोरीको अंश: नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी
नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन प्रवद्र्धनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने उद्देश्यसहित नेपाली सेफ सोसाइटी (एनसिएस) गण्डकी प्रदेशको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको छ । पोखरास्थित होटल म्याजेस्टिकमा सम्पन्न भेलाले ४० सदस्यीय गण्डकी प्रदेश कार्यसमिति चयन गरेको हो । अन्तरास्ट्रिय सेफ सोसाइटीका केन्द्रीय अध्यक्ष अरुण अधिकारीले नेपाली सेफहरू अहिले युरोप, मध्यपूर्व, अमेरिका, अष्ट्रेलिया तथा एसियाका विभिन्न मुलुकमा चर्चित बन्दै गएको बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›