नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

यस स्टोरीको अंश: रणवीर सिंहले अदालतको आदेश अनुसार चामुन्डेश्वरी मन्दिरमा पूजा गरे
www.dcnepal.com · 3 दिन अघि

नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन प्रवद्र्धनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने उद्देश्यसहित नेपाली सेफ सोसाइटी (एनसिएस) गण्डकी प्रदेशको ४० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको छ । अन्तरास्ट्रिय सेफ सोसाइटीका केन्द्रीय अध्यक्ष अरुण अधिकारीले नेपाली सेफहरूको विश्व बजारमा छुट्टै पहिचान स्थापित भइसकेको र उनीहरूको माग निरन्तर बढिरहेको बताए । उनले नेपाली युवालाई पाककला क्षेत्रमा आकर्षित गर्न सीप, तालिम र अन्तर्राष्ट्रिय अवसरसँग जोड्न आवश्यक रहेको उल्लेख गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू