सांसद कृष्णकुमार कार्कीको प्रकरणमा आशिका तामाङ–सत्यतथ्य छानबिन होस्

यस स्टोरीको अंश: रास्वपा सांसद कृष्णकुमार कार्कीमाथि विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप: छानबिनको माग
www.onlinepana.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सांसद कृष्णकुमार कार्कीमाथि लागेको आरोपबारे गम्भीर छानबिन हुनुपर्ने बताएकी छन्। एक नाइजेरियन युवतीले सांसद कार्कीसँग आफ्नो सम्बन्ध रहेको र आफू गर्भवती भएपछि बेवास्ता गरिएको आरोप लगाएकी छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू