गम्भीर आरोपबारे प्रश्न गर्दा संसद् भवनबाहिरै रास्वपा सांसद कार्कीले उचाले कोट र टिसर्ट

यस स्टोरीको अंश: पत्रकार महासंघले सभामुख अर्याललाई प्रेस स्वतन्त्रताको ध्यानाकर्षण गरायो
www.dcnepal.com · 1 हप्ता अघि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णकुमार कार्कीले आफूमाथि लागेको एक गम्भीर आरोपबारे सञ्चारकर्मीले प्रश्न गर्दा संसद् भवनबाहिरै कोट र टिसर्ट उचालेर ‘नाङ्गो छाती’ देखाउँदै प्रतिवाद गरेका छन्। एक विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको भनी मिडियामा आएको समाचारबारे प्रश्न गर्दा उनले यस्तो अनौठो प्रतिक्रिया दिएका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू