गीतकार रिमा श्रेष्ठ र गायिका प्राश्ना शाक्यको सहकार्यमा नयाँ सांगीतिक कोशेली सार्वजनिक
▸ यस स्टोरीको अंश: भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान र सुस्वास्थ्य कामना सम्मान घोषणा
गीतकार रिमा श्रेष्ठ र गायिका प्राश्ना शाक्यको सहकार्यमा नयाँ सांगीतिक कोशेली ‘बलमा माइचा हाकुमा दाइचा’ सार्वजनिक भएको छ । अमेरिकामा बसोबास गर्दै आएकी गीतकार श्रेष्ठका सिर्जनामा प्रेम, बिछोड, आत्मीयता र समाजमा सकारात्मक ऊर्जा फैलाउने भावनात्मक पक्षहरू अभिव्यक्त हुने गरेका छन् । गीतमा रिमा श्रेष्ठकै शब्द सिर्जना रहेको छ भने संगीत सञ्जीत श्रेष्ठले भरेका छन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›