भिम र प्रमीको सुमधुर स्वरमा ‘दूर कतै ताराहरू’ [भिडियो]
▸ यस स्टोरीको अंश: सञ्चारकर्मी सहदेव चौधरीको गीत ‘चोखो माया’को म्युजिक भिडियो सार्वजनिक
गायक भिम श्रेष्ठ र गायिका प्रमी गुरुङको स्वरमा सजिएको नयाँ गीत ‘दूर कतै ताराहरू’ बजारमा आएको छ। वि.एस इन्टरटेनमेन्टको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतले प्रेमिल भावलाई प्रस्तुत गरेको छ। गीतको शब्द रचना र मूल अवधारणा स्वयम् गायक भिम श्रेष्ठले तयार पारेका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित