मलेसिया जाने नेपाली महिला क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

यस स्टोरीको अंश: नेपाली महिला क्रिकेट टोली मलेसिया प्रस्थान, आईपीएलमा बेंगलुरु प्लेअफमा
www.dcnepal.com · 1 हप्ता अघि

एसियन गेम्स छनोट र एसिसी महिला प्रिमियर कपमा भाग लिने नेपाली महिला क्रिकेट टोलीलाई बिदाइ गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार मलेसियामा मे २३ तारिखदेखि सुरु हुने उक्त प्रतियोगितामा भाग लिने टोलीको बिदाइ गरेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू