निजी क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड हुन् : मुख्यमन्त्री आचार्य

यस स्टोरीको अंश: लुम्बिनीका मुख्यमन्त्री आचार्य भन्छन्, ‘निजी क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड हुन्’
www.makalukhabar.com · 1 हप्ता अघि

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजी क्षेत्रलाई लुम्बिनी प्रदेशको आर्थिक समृद्धिको मेरुदण्डका रूपमा रहेकाले उद्योगी–व्यवसायीलाई प्रोत्साहन गर्ने किसिमले नीति बनाइने प्रतिबद्धता जनाएका छन् । भैरहवामा आयोजित नेपाल उद्योग वाणिज्य महासङ्घको चौथो कार्यकारिणी समितिको पदस्थापन समारोहमा मुख्यमन्त्री आचार्यले नव–निर्वाचित पदाधिकारीलाई उद्योगी–व्यवसायीको अभिभावकको भूमिकामा रहेर काम गर्न आग्रह गरे।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू