धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिएको आरोपमा एक जना पक्राउ

यस स्टोरीको अंश: धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिने जनक परियार पक्राउ
prasashan.com · 11 घण्टा अघि

धार्मिक स्थल लक्षित भड्काउ अभिव्यक्ति दिएको आरोपमा रुकुम पश्चिमका २७ वर्षीय जनक परियार पक्राउ परेका छन् । काठमाडौँ प्रहरीका अनुसार परियारले सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका भिडियोहरूमा धार्मिक संरचना तथा मठ-मन्दिर लक्षित भड्काउ अभिव्यक्ति दिएका थिए, जसले धार्मिक सद्भावमा असर पार्ने प्रारम्भिक मूल्यांकन गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू