लुम्बिनीमा सवारी दुर्घटनाको भयावह रूप: १० महिनामा ४९३ जनाको मृत्यु, ७ हजार बढी घाइते
▸ यस स्टोरीको अंश: देशभर सवारी दुर्घटनामा तीन जनाको मृत्यु, लुम्बिनीमा १० महिनामा ४९३ को ज्यान गयो
लुम्बिनी प्रदेशमा चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म सडक दुर्घटनामा परी ४९३ जनाको मृत्यु भएको छ। यस अवधिमा भएका कुल ४ हजार ४४८ वटा दुर्घटनामध्ये ६४ प्रतिशत दुईपाङ्ग्रे सवारीसाधन नै दुर्घटनामा परेका छन्। चालकको लापरवाही, सडक शिक्षाको कमी, कमजोर सडक संरचना र पैदल यात्रुमा जनचेतनाको अभावका कारण दुर्घटना धेरै हुने गरेको छ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›
सम्बन्धित