धादिङमा माइक्रोबस दुर्घटना हुँदा ६ जना घाइते
▸ यस स्टोरीको अंश: धादिङ र गोरखामा सवारी दुर्घटना: ६ जना घाइते, २ गम्भीर
काठमाडौँदेखि पोखराका लागि छुटेको ग १ ख २७९६ नम्बरको माइक्रोबस आइतबार साँझ धादिङको कृष्णभिरमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । ब्रेक नलागेर माइक्रोबस दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको छ । सामान्य घाइते भएका ६ जनाको नजिकैको अस्पतालमा उपचार भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित