क्यान्सरको अत्यावश्यक औषधिको मूल्य समायोजन गर्ने गृहकार्य

यस स्टोरीको अंश: क्यान्सरको अत्यावश्यक औषधिको मूल्य समायोजन गर्ने तयारी
nagariknews.nagariknetwork.com · 1 दिन अघि

क्यान्सर उपचारमा प्रयोग हुने अति आवश्यक औषधिको मूल्य समायोजन गर्ने तयारी भइरहेको औषधी व्यवस्था विभागले जनाएको छ । एक सातादेखि क्यान्सरको उपचारमा अति आवश्यक औषधीहरू कार्वोप्लाटिन र सिसप्लाटिन, नर्मल सलाइनको अभाव हुन थालेपछि विभागले पहल सुरु गरेको हो । औषधी उत्पादनको लागि आवश्यक कच्चा पदार्थहरू महँगिएपछि औषधिको उत्पादन मूल्य बढेको तर नेपालमा सो अनुसार मूल्य समायोजन गर्न राजपत्रमा २०७३ सालमा दररेट तोकिएको हुनाले मूल्य वृद्धि अवरुद्ध भएको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू