संसद्‌मा आज आर्थिक सर्वेक्षण पेश हुँदै, शुक्रबार बजेट

यस स्टोरीको अंश: संघीय संसद्का दुवै सदनमा आर्थिक सर्वेक्षण र विधेयकबारे छलफल हुने
lokaantar.com · 2 दिन अघि

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे बस्नेछ । बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ टेबुल गरिनेछ भने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्नेछन् । जेठ १५ गते अर्थमन्त्रीले आगामी आवको बजेट पेश गर्ने संवैधानिक व्यवस्था छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू