प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

यस स्टोरीको अंश: प्रतिनिधिसभा बैठकमा निर्वाचन र मतदाता नामावली संशोधन विधेयक प्रस्तुत गरिने
hamrakura.com · 1 हप्ता अघि

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक सिंहदरबारस्थित संसद् भवनमा बिहान ११ बजेका लागि बोलाइएको हो । आजको बैठकका लागि संसद् सचिवालयले विभिन्न महत्त्वपूर्ण विधेयकहरूमाथि विचार गर्ने र पारित गर्ने सम्भावित कार्यसूची तय गरेको छ । बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री एवम् विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले दुई वटा महत्त्वपूर्ण निर्वाचनसम्बन्धी विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू