बजेट प्रस्तुति हुने संयुक्त बैठकका लागि संघीय संसद् सचिवालय
▸ यस स्टोरीको अंश: संसद् सचिवालयले बजेट प्रस्तुतिको तयारी पूरा गर्यो, बहुउद्देश्यीय हलमा बैठक बस्ने
सङ्घीय संसद् सचिवालयले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पेस हुने शुक्रबारको संयुक्त बैठकको तयारी पूरा गरेको छ । प्रतिनिधिसभा निर्वाचनपछिको नयाँ सरकारका अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बहुउद्देश्यीय हलमा दिउँसो ४ बजे बजेट पेस गर्नेछन् । स्थानाभावका कारण संवैधानिक निकायका पदाधिकारी, उच्चाधिकारी र कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई भने आमन्त्रण नगरिएको सचिवालयले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित