खोटाङमा घरमै राहदानी वितरण सुरु

यस स्टोरीको अंश: गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रदेशसभामा प्रस्तुत गर्‍यो
bankingsamachar.com · 1 दिन अघि

जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको राहदानी घर–घरमा पुर्‍याउन जिल्ला हुलाक कार्यालय खोटाङलाई जिम्मा दिएको छ । नेपाल सरकारको निर्देशनअनुसार यो व्यवस्था मिलाइएको हो । गत वैशाख १५ गतेपछि आवेदन दिएका १५७ जना सेवाग्राहीमध्ये ३७ जनाको राहदानी घर–घरमा पुर्‍याउन हुलाक कार्यालयलाई जिम्मा लगाइएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू