लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न सबै दल जिम्मेवार बन्नुपर्छ : पूर्व राष्ट्रपति यादव
▸ यस स्टोरीको अंश: पूर्वराष्ट्रपति यादवको आग्रह: लोकतन्त्र र गणतन्त्र संस्थागत गर्न सबै दल जिम्मेवार बनुन्
पूर्वराष्ट्रपति रामवरण यादवले लोकतन्त्र, गणतन्त्र र संघीय व्यवस्थालाई संस्थागत गर्न सबै राजनीतिक दल जिम्मेवार बन्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियनको वार्षिकोत्सव समारोहमा बोल्दै उनले लोकतान्त्रिक संस्थाभित्र पूर्ण लोकतान्त्रिक अभ्यास आवश्यक रहेको र यसको रक्षा गर्नु अहिलेको मुख्य जिम्मेवारी भएको बताए । नयाँ पुस्ताले प्राप्त जनमतलाई जिम्मेवारीपूर्वक प्रयोग गरी व्यवस्थालाई संस्थागत गर्दै देशलाई सही बाटोमा लैजानुपर्नेमा उनले जोड दिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›