ऐतिहासिक र धार्मिक 'शेरा खेत'मा रोपाइँ

nagariknews.nagariknetwork.com · 3 घण्टा अघि

जुम्लाको प्रसिद्ध धार्मिकस्थल चन्दननाथ भैरवनाथ मन्दिरको शेरा खेतमा परम्परागत रूपमा जुम्ली कालीमार्सी धान रोपाइँ गरिएको छ। धार्मिक आस्था, ऐतिहासिक विरासत र जुम्ली पहिचानसँग जोडिएको यस रोपाइँमा चन्दनाथ बाबाले भारतको काश्मीरबाट मार्सी धान ल्याएर खेती सुरु गरेको जनविश्वास छ। यस वर्ष २२ भारी क्षेत्रफलमा मार्सी धान रोपिएको छ भने जुम्ली मार्सी चामलको माग देशभर बढिरहेको छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू