तेलको मूल्य बढ्दा विश्वभरका शेयर बजारमा गिरावट
▸ यस स्टोरीको अंश: तेलको मूल्य वृद्धिका कारण विश्वभरका शेयर बजारमा गिरावट, एआई कम्पनीहरू प्रभाविततेलको मूल्य लगातार बढ्न थालेपछि लगानीकर्तामा आर्थिक चिन्ता बढ्दै जाँदा अमेरिकीसहित विश्वका प्रमुख शेयर बजारहरूमा शुक्रबार ठूलो गिरावट आएको छ । विशेषगरी कृत्रिम बुद्धिमत्ता प्रविधिसँग सम्बन्धित कम्पनीहरूको शेयरमा तीव्र गिरावट आएपछि बजारमा व्यापक असर परेको छ । अमेरिकाको एस एन्ड पी पाँच सय सूचकाङ्क १.२ प्रतिशतले घटेको छ भने डाउ जोन्स औद्योगिक सूचकाङ्क पाँच सय ३७ अंकले ओरालो लागेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›