अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य

यस स्टोरीको अंश: अमेरिका र इरानबीच सम्झौताको नजिक, तर व्याख्यामा भिन्नता
nayapage.com · 12 घण्टा अघि

इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि बढेको छ भने अधिकांश एसियाली सेयर बजारमा गिरावट आएको छ । मध्यपूर्वमा युद्धविराम कमजोर बन्दै गएको सङ्केतसँगै बजारमा पुनः तनाव देखिएको हो । बुधबार सम्भावित शान्ति सम्झौताप्रति आशा बढेपछि तेलको मूल्य घटेको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू