मध्यपूर्व तनावले एसियाली बजारमा गिरावट, तेलको मूल्यमा वृद्धि

यस स्टोरीको अंश: अमेरिका–इरान तनावले तेलको मूल्य बढ्यो, एसियाली शेयर बजारमा गिरावट
lokaantar.com · 1 दिन अघि

अमेरिका र इरानबीच बढ्दो तनावको असर विश्व बजारमा देखिएको छ । बिहीबार धेरै एसियाली शेयर बजारहरू खुल्दै घटेका छन् । शेयर बजार घटिरहँदा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको छ । ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ९५ डलरभन्दा माथि पुगेको छ, जबकि अमेरिकी कच्चा तेलको फ्युचर्स प्रति ब्यारेल ९१ नाघेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू