'लालीबजार' को कमाइ ३ करोड ४२ लाख, 'मालती मंगले' र 'गुरूआमा' ले कति कमाए?

यस स्टोरीको अंश: ‘ग्रान्ड रिहर्सल’ नाटकको प्रदर्शन अवधि एक हप्ता थपियो
www.setopati.com · 1 हप्ता अघि

फिल्म 'लालीबजार' ले ३ करोड ४२ लाखभन्दा बढी ग्रस कमाइ गरेको छ । वैशाख २५ गते रिलिज भएका 'मालती मंगले' ले ४४ लाख ७८ हजार र 'गुरूआमा' ले २८ लाख ४४ हजार ग्रस कमाएका छन् । चलचित्र विकास बोर्डले यी फिल्मको ९ दिनको बक्स अफिस विवरण सार्वजनिक गरेको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू