नागरिक एपमा अब सबै सरकारी सेवा, सफ्टवेयर खरिद एकै स्थानबाट
▸ यस स्टोरीको अंश: सरकारले काठमाडौंमा 'सार्वभौम एआई कम्प्युट केन्द्र' स्थापना गर्ने, नेपाल टेलिकमको सेयर सर्वसाधारणमा बिक्री गरिने
सरकारले सरकारी निकायमा प्रयोग हुने सफ्टवयेर खरिद एकै निकायबाट गर्ने र नागरिक एपमा सबै सरकारी सेवा समावेश गर्ने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई एआईमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल सुरु गरेको जानकारी दिए। यसैगरी, तीन महिनाको लागि इन्धन भण्डारण गर्न मातृभूमि कोष स्थापना हुनेछ र हरित करका रूपमा राजश्व संकलन गरिने नीति लिइएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित