यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

यस स्टोरीको अंश: मन्त्रिपरिषद्द्वारा प्रत्यायोजन नियमावली र सैनिक सेवा नियमावली स्वीकृत, राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा पेश गर्ने निर्णय
rajdhanidaily.com · 1 हप्ता अघि

सरकारले प्रत्यायोजन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले सैनिक सेवा छैटौँ संशोधन नियमावली २०८३ स्वीकृत गर्ने, नेपाल राष्ट्र बैङ्क २०५८ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय भएको छ । यस्तै बैठकले नेपाल सरकार कार्यजन नियमावली २०८३ अनुसार हुने गरी राजपत्रअङ्गत विशिष्ट श्रेणीका सचिवको दरबन्दी मिलान गर्ने र पदस्थापन गर्ने निर्णय गरेको समेत बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू