सूर्यविनायक नगरपालिकाद्वारा गुण्डुमा घुम्ती हाट बजार सञ्चालन

यस स्टोरीको अंश: सूर्यविनायक नगरपालिकाले गुण्डुमा घुम्ती हाट बजार सञ्चालन गर्‍यो
www.nepaljapan.com · 1 हप्ता अघि

‘स्थानीय उत्पादन, स्थानीय बजारमा’ भन्ने नाराका साथ शनिबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको आयोजना र वडा नं ७ कार्यालयको व्यवस्थापनमा सूर्यविनायक नगरपालिका–७ कार्यालयमा निःशुल्क घुम्ती हाटबजार सञ्चालन भएको छ । सूर्यविनायक नगरपालिकाले किसानले उत्पादन गरेको सामानलाई स्थानीय बजारमै उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरेको घुम्ती हाट बजारमा शनिबार यहाँका दुई हजारभन्दा बढी उपभोक्ताले सेवा लिएका छन् । हाटबजारको स्टल व्यवस्थापनदेखि सबै खर्च नगरपालिकाले व्यहोर्ने र उद्यमी, किसान एवं व्यापारीलाई निःशुल्क स्टल राख्न दिनेगरी सञ्चालन भएको हाटबजारमा गुण्डुमा शनिबार ३० वटा स्टल राखिएको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू