मध्यनेपालमा रैथाने हाटबजार : गुन्द्रुकदेखि निउरोसम्म ब्यापार
▸ यस स्टोरीको अंश: मध्यनेपालमा रैथाने हाटबजार सुरु, स्थानीय उपजको बजारीकरणमा जोड
लमजुङको मध्यनेपाल नगरपालिकामा रैथाने हाटबजार सुरु भएको छ । किसानको रैथाने तथा स्थानीय कृषि उपजको प्रबद्र्धन र बजारीकरण गर्ने उदेश्यले मध्यनेपाल नगरपालिका–४ दुईपिप्ले बजारमा हाटबजार सञ्चालनमा ल्याइएको हो । मध्यनेपाल नगरपालिका र कृषि अनुसन्धान परिषद (जीन बैंक) को सहयोगमा सञ्चालित हाट बजार महिनाको दुई दिन शनिबार विहान सात बजेदेखि १० बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›