नेप्सेको पुनर्संरचना अघि बढाइने

www.kathmandupati.com · 8 घण्टा अघि

सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना अघि बढाउने भएको छ । बजेट प्रस्तुत गर्दैै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेप्से पुनर्संरचना गर्दै ‘इन्ट्राडे’, ‘सर्टसेलिङ’ र ‘डेरिभेटिभ’ जस्ता उपकरणको चरणबद्ध सुरुआत गरिने उल्लेख गरे।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू