एसईईमा अनुत्तीर्ण विद्यार्थीको अवस्थाप्रति गम्भीर ध्यान दिन सांसद खुस्बु ओलीको आग्रह

यस स्टोरीको अंश: सांसद खुस्बु ओलीले एसईईमा अनुत्तीर्ण विद्यार्थीको अवस्थाप्रति चिन्ता व्यक्त गरिन्
www.dcnepal.com · 3 दिन अघि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक एवं सांसद खुस्बु ओलीले एसईई परीक्षाको नतिजा र शैक्षिक चुनौतीप्रति गम्भीर ध्यान दिनुपर्ने बताएकी छन् । परिवर्तन अभियान नेपालद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले यस वर्ष एसईईमा करिब २ लाख ७१ हजार विद्यार्थी उत्तीर्ण हुँदा १ लाख ६७ हजार विद्यार्थी अनुत्तीर्ण भएको उल्लेख गरिन् । उनले सफल विद्यार्थीहरूको मात्र नभई अनुत्तीर्ण विद्यार्थीहरूको अवस्थाप्रति पनि ध्यान दिन आवश्यक रहेको बताउँदै अनुत्तीर्ण विद्यार्थीलाई बिर्सनु नहुनेमा जोड दिइन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू