एमाले सचिवालय बैठक आज पनि बस्दै, होला नेताहरूको कार्यविभाजन ?
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा नेताहरूको कार्यविभाजन र नेतृत्व हस्तान्तरणबारे छलफल
एमाले केन्द्रीय सचिवालयको बैठक आज पनि बस्दैछ । शुक्रबार बसेको बैठकमा पाँच उपाध्यक्षहरूले समीक्षात्मक धारणा प्रस्तुत गरेका थिए । बैठकमा पार्टीको समग्र अवस्था र निर्वाचनका बारेमा छलफल गरिएको थियो । चार उपाध्यक्षले पार्टीको पुनर्गठन आवश्यक रहेको भन्दै ओलीलाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका थिए । शनिबार बोल्न बाँकी रहेका १२ जनाले बोल्नेछन् । शुक्रबारको बैठकमा नेताहरूको कार्य विभाजनको विषयले प्रवेश नै पाउन सकेको थिएन ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित