गुण्डुमा एमाले सचिवालय बैठक जारी

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा कार्यविभाजन, राजनीतिक अवस्था र पार्टी पुनर्गठनबारे छलफल
www.drishtinews.com · 4 दिन अघि

नेकपा (एमाले) को सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निजी निवासमा शुरु भएको छ । बैठकमा पार्टीको साङ्गठनिक कार्यविभाजन, विभिन्न कार्यदलहरूको गठन तथा वर्तमान राजनीतिक घटनाक्रम लगायतका समसामयिक विषयहरूमा छलफल भइरहेको छ । बैठकको कार्यतालिकाअनुसार अध्यक्ष ओलीले नेताहरूले उठाएका प्रश्न र जिज्ञासाहरूको सम्बन्धमा अन्तिममा सम्बोधन गर्नेछन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू