उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण

यस स्टोरीको अंश: अमेरिकी सेनाद्वारा इरानका १०८ व्यापारिक जहाजहरू बाटोबाटै फर्काइयो
gorkhapatraonline.com · 11 घण्टा अघि

उत्तर कोरियाले आफ्नो पश्चिमी तटबाट अज्ञात क्षेप्यास्त्र समुद्रतर्फ प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ। यो पछिल्लो गतिविधिलाई उत्तर कोरियाको निरन्तर जारी हतियार परीक्षण शृङ्खलाको अर्को कदमका रूपमा हेरिएको छ। यसअघि अप्रिल १९ मा उत्तर कोरियाले गरेको मिसाइल परीक्षणपछि यो नयाँ प्रक्षेपण भएको हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू