नेपाल रिपब्लिक मिडियाको ५४ लाख बढी कित्ता सेयरको लक–इन अवधि सकिँदै
▸ यस स्टोरीको अंश: घरजग्गा कारोबारबाट ४३ अर्बभन्दा बढी राजस्व संकलन, नयाँ नियम लागू
नेपाल रिपब्लिक मिडिया लिमिटेडका संस्थापक तथा कर्मचारीहरूले धारण गरेको सेयरको लक–इन अवधि आगामी असार १० गतेपछि समाप्त हुने भएको छ । यस अवधि सकिएसँगै संस्थापक समूहको स्वामित्वमा रहेको ५३ लाख २२ हजार कित्ता सेयर तथा कर्मचारीका लागि सुरक्षित गरिएको ८० हजार १५९ कित्ता सेयर कारोबारका लागि खुला हुनेछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित