नेपाल रिपब्लिक मिडिया : संस्थापक सेयरको लकइन अवधि सकिने बेला नेतृत्वको राजीनामा

यस स्टोरीको अंश: नेपाल रिपब्लिक मिडियाका अध्यक्ष र सचिवद्वारा राजीनामा, संस्थापक सेयरको लकइन अवधि सकिन लागेको बेला प्रश्न
biznessnews.com · 1 हप्ता अघि

नेपाल रिपब्लिक मिडियाकी अध्यक्ष शोभा ज्ञवाली र कम्पनी सचिव विनय रिमालले पदबाट राजीनामा दिएका छन् । कम्पनीको प्रमोटर सेयरको तीन वर्षे लकइन अवधि सकिन लागेका बेला भएको यो राजीनामाले सर्वसाधारणलाई महँगो मूल्यमा आईपीओ भिडाएर मुख्य प्रवर्द्धकहरू बजारबाट बाहिरिने दाउपेच भएको आशंका उब्जाएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू