७९ औं विश्व स्वास्थ्य महासभामा नेपाललाई ‘उपाध्यक्ष’को जिम्मेवारी
▸ यस स्टोरीको अंश: ट्रम्पको चेतावनीलाई बेवास्ता गर्दै ताइवानले आफूलाई ‘स्वतन्त्र राष्ट्र’ घोषणा गर्योविश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को ७९औं विश्व स्वास्थ्य महासभामा नेपालले यस वर्ष ‘उपाध्यक्ष’को महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दैछ । आगामी जेठ ३ देखि १० गतेसम्म जेनेभामा आयोजना हुने यस महासभामा स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले नेतृत्वदायी प्रस्तुती दिनेछ । यसपटक सरकारले छरितो र विज्ञहरू सम्मिलित टोली मात्र पठाउने निर्णय गरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›