प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै
▸ यस स्टोरीको अंश: संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, आर्थिक सर्वेक्षण र विधेयक पेस गरिने
संघीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे बस्नेछ । बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ टेबुल गरिनेछ भने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्नेछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›