मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजान राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

यस स्टोरीको अंश: राप्रपा अध्यक्ष लिङ्देनको माग: मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गरियोस्
www.canadanepal.com · 23 घण्टा अघि

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनलाई सरकारले शीघ्र कार्यान्वयनमा लैजानुपर्ने बताएका छन् । उनले प्रतिवेदनमा उल्लेख विषयहरू गम्भीर प्रकृतिका भएकाले त्यसलाई कार्यान्वयन गर्ने दिशामा राज्य संयन्त्र सक्रिय हुनुपर्ने धारणा राखे । लिङ्देनले आयोगबाट दोषी ठहर गरिएका व्यक्तिहरूले समेत कानुनी प्रक्रिया पूरा गर्दै आफूविरुद्ध उठाइएका विषयमा छिटो स्पष्टता ल्याउन पहल गर्नुपर्ने बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू