पाल्पाका स्थानीय तहको बेरुजु घट्दो क्रममा

यस स्टोरीको अंश: पाल्पा र पाँचथरका स्थानीय तहमा बेरुजु घट्दो, महालेखाको प्रतिवेदनले औंल्यायो
gorkhapatraonline.com · 1 हप्ता अघि

पाल्पाका स्थानीय तहहरूले बेरुजु रकम घटाउन सफल भएका छन् । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको त्रिसट्ठिऔँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाका १० स्थानीय तहमा कुल १३ करोड ९६ लाख ५२ हजार रुपियाँ बेरुजु देखिएको छ । गत आर्थिक वर्षमा जिल्लाका स्थानीय तहहरूको १५ अर्ब २० करोड ७० लाख ९६ हजार रुपियाँको लेखापरीक्षण गरिएकोमा ० दशमलव ९२ प्रतिशत रकम बेरुजु देखिएको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू