जातीय विभेद र दलित हत्याविरुद्ध माइतीघरमा प्रतिरोध प्रदर्शन

यस स्टोरीको अंश: जातीय विभेद र दलित हत्याविरुद्ध माइतीघरमा प्रतिरोध प्रदर्शन, न्यायको माग
www.imagekhabar.com · 3 दिन अघि

जातीय विभेद र दलित हत्याविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा प्रतिरोधात्मक प्रदर्शन गरिएको छ। जात व्यवस्था उन्मूलन मोर्चा नेपाल प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिको संयोजनमा आयोजित प्रदर्शनमा उत्पीडित समुदायका नागरिक, बौद्धिक वर्ग तथा मानवअधिकारकर्मीहरूको सहभागिता रहेको थियो। प्रदर्शनकर्ताहरूले ६ वर्षअघि अन्तरजातीय प्रेमका कारण रुकुम सोतीमा हत्या गरिएका नवराज विकसहित ६ जना युवाको स्मृतिमा ‘ऐतिहासिक विद्रोह दिवस’ घोषणा गर्दै न्यायको माग गरेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू