दूरसञ्चार प्राधिकरणमा आफ्ना मान्छे ल्याउन एनसेलको चलखेल
▸ यस स्टोरीको अंश: एनसेलको स्वामित्व र लाइसेन्स नवीकरणमाथि नयाँ विवाद, दूरसञ्चार प्राधिकरण नियुक्ति प्रक्रिया पनि विवादित
एनसेलको नेतृत्वले आफूअनुकूलका व्यक्ति ल्याउन खोजेपछि नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष तथा सदस्य नियुक्ति प्रक्रिया विवादमा परेको छ । आवेदन दिने समय सकिएपछि योग्यता तथा मापदण्ड परिवर्तन गरिएको, सिफारिस समिति गठनमा कानुनी प्रावधानविपरीत गएको र नियुक्ति प्रक्रियामा स्वार्थको द्वन्द्व देखिएको आरोप लागेको छ ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›