एशियन गेम्स क्वालिफायर्समा इन्डोनेसियाले नेपाललाई दियो ११४ रनको लक्ष्य
▸ यस स्टोरीको अंश: एसियाली खेलकुद छनोट: पूजा महतोको अर्धशतकमा नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य
एशियन गेम्सको क्रिकेटतर्फको क्वालिफायर्समा इन्डोनेसियाले नेपाललाई ११४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको इन्डोनेसियाले २० ओभरमा ४ विकेट गुमाएर ११३ रन बनायो। इन्डोनेसियाकी कप्तान नि पुटु आयु नन्दा सकारिनीले ५६ रन बनाइन् भने रत्ना देवीले २३ रनको योगदान दिइन्। नेपाली बलर मनिषा उपाध्यायले २ तथा रिया शर्माले एक विकेट लिएकी थिइन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›