एसियन खेलकुद महिला क्रिकेट छनोट : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

यस स्टोरीको अंश: एसियन गेम्स छनोट: इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा
www.nepaljapan.com · 6 घण्टा अघि

मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोटमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा इन्डोनेसियालाई ४ विकेटले पराजित गर्दै नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेसियाले निर्धरित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय १३ रन बनाएको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू