ट्रिनिटी इन्टरनेसनल सेकेण्डरी स्कुललाई ‘सर्वोत्कृष्ट (द बेस्ट) सेकेण्डरी स्कुल अवार्ड’

यस स्टोरीको अंश: प्राविधिक शिक्षामा आकर्षण बढ्दो, सिटइभिटीले भर्ना प्रक्रिया सहज बनायो
kendrabindu.com · 5 दिन अघि

काठमाडौँको डिल्लीबजारमा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था ट्रिनिटी इन्टरनेसनल सेकेण्डरी स्कुलले यस वर्षको प्रतिष्ठित ‘सर्वोत्कृष्ट (द बेस्ट) सेकेण्डरी स्कुल अवार्ड’ प्राप्त गरेको छ। केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. द्वारा आयोजना हुन गइरहेको ‘चौथो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ मा ट्रिनिटीलाई उक्त विधाबाट सम्मानित गर्ने निर्णय भएकाे हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू